यर्मिया 21:5 - नेपाली नयाँ संशोधित संस्करण5 पसारिएको हात तथा बलियो पाखुराले क्रोध र भयानक रीसमा म आफै तिमीहरूसित लड़ाइँ गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मेरो पूरा शक्ति, क्रोध र आक्रोशका साथ म तेरो विरुद्धमा लड्नेछु। Viz kapitolaपवित्र बाइबल5 म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरो आफ्नै पसारिएको हात र शक्तिशाली पाखुराले भयानक रिस र प्रचण्ड क्रोधमा तिमीहरूको विरुद्धमा लडाइँ गर्नेछु। Viz kapitola |