यर्मिया 20:8 - नेपाली नयाँ संशोधित संस्करण8 जब-जब म बोल्छु, तब-तब चर्को सोरले कराएर “उपद्रव र सर्वनाश भयो” भनी म घोषणा गर्छु। यसैले परमप्रभुको वचनले दिनभरि नै मलाई निन्दा र खिसी ल्याएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जब म बोल्दछु, मैले चिच्च्याएर, “उपद्रव! सर्वनाश भयो!” भन्न कर लाग्छ। हे परमप्रभु, मैले तपाईंको सन्देश सुनाएको कारणले सधैँ मेरो हाँसो र तिरस्कार हुन्छ। Viz kapitolaपवित्र बाइबल8 जब जब म बोल्छु, चिच्याउँछु, म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु। म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो। तर मानिसहरूले सधैँ मसित खिसी गर्छन् र मेरो हाँसो उडाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब-जब म बोल्छु, तब-तब हिंसा र विनाश हुनेछ भनी घोषणा गर्दै चिच्याउँछु। यसकारण दिनभरि नै याहवेहको वचनले मेरा निम्ति अपमान ल्याएको छ। Viz kapitola |