Online Bible

- Reklamy -




यर्मिया 20:5 - नेपाली नयाँ संशोधित संस्करण

5 म यस सहरका सबै धन-सम्‍पत्ति तिनीहरूका शत्रुहरूका हातमा दिनेछु— त्‍यसका सबै उत्‍पादन, त्‍यसका सबै बहुमूल्‍य वस्‍तुहरू र यहूदाका राजाहरूका सारा धन-दौलत। उनीहरूले ती सबै लूट्‌का माल स्‍वरुप बेबिलोनमा लानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म तिनीहरूका शत्रुहरूलाई यस सहरका सारा धन-सम्‍पत्ति लुटेर त्‍यहाँका सर-सामान, यहूदाका राजाहरूका धन-सम्‍पत्तिसमेत लुटेर जफत गरी सबै थोक बेबिलोनमा लैजान पनि दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म यरूशलेम सहरको सबै धनसम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु, अर्थात् यस सहरका सबै फसल, सहरका सबै बहुमूल्य चीजहरू र यहूदाका राजाहरूका सबै भण्डारहरू शत्रुहरूलाई सुम्पिदिनेछु। तिनीहरूले सबै कुराहरूलाई लुटका मालसामानहरूजस्तै बेबिलोनमा लिएर जानेछन्।

Viz kapitola kopírovat




यर्मिया 20:5

Následuj nás:

Reklamy


Reklamy