Online Bible

- Reklamy -




यर्मिया 20:3 - नेपाली नयाँ संशोधित संस्करण

3 भोलिपल्‍ट जब पशहूरले यर्मियालाई ठिँगुरोबाट निकाले तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर होइन, तर मागोर-मिस्‍साबीब राख्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 भोलिपल्‍ट बिहान पशहूरले मलाई छोडेपछि मैले उनलाई भनें, “परमप्रभुले तिम्रो नाम पशहूर राख्‍नुभएको होइन। उहाँले तिमीलाई दिनुभएको नाम हो, ‘चारैपट्टिको आतङ्क’।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, ‘डरले घेरिएको।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 भोलिपल्ट बिहान, जब पशहूरले तिनलाई ठिँगुरोबाट निकाले, तब यर्मियाले तिनलाई भने, “याहवेहले तिम्रो नाम पशहूर होइन, तर मागोर-मिसाबीब राख्नुभएको छ।

Viz kapitola kopírovat




यर्मिया 20:3

Následuj nás:

Reklamy


Reklamy