यर्मिया 20:17 - नेपाली नयाँ संशोधित संस्करण17 किनभने त्यसले मलाई गर्भैमा मारेन, नत्रता मेरी आमा नै मेरो चिहान हुनेथिइन्, र तिनको गर्भ सधैँभरि विस्तृत भइरहनेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 किनभने त्यसले मलाई म गर्भमा छँदै मारेन। त्यसो भएको हुँदो हो त आमाको कोख नै मेरो चिहान हुनेथियो। Viz kapitolaपवित्र बाइबल17 किनभने जब म आमाको गर्भमा थिएँ, त्यस मानिसले मलाई मारेन। यदि त्यसले मलाई त्यस बेला मारेको भए, मेरो चिहान मेरी आमाहुनै हुने थिइन्। अनि म संसारमा जन्मनु पर्ने थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि त्यसले मलाई गर्भमा छँदै मारेन, नत्रता मेरी आमाको गर्भ नै मेरो चिहान हुनेथियो; अनि म सधैँका निम्ति उहाँकै कोखमा रहने थिएँ। Viz kapitola |