Online Bible

- Reklamy -




यर्मिया 20:15 - नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यो मानिस श्रापित होस्, जसले मेरा बुबालाई यो समाचार दियो, “तिम्रो एउटा बालक, अर्थात्‌ छोरो जन्‍म्‍यो,” र तिनलाई खुशी तुल्‍यायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यो मानिस श्रापित होस्, जसले मेरा बुबालाई “छोरा भयो! तिम्रो छोरो जन्‍मेछ!” भन्‍ने खबर दिएर उनलाई हर्षित पारेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 त्यो मानिस श्रापित होस् जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।” उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यो मानिस श्रापित होस्, जसले मेरो बुबाकहाँ यो खबर ल्यायो, जसले तिनलाई “तपाईंको एउटा बालक, अर्थात् छोरा जन्मेको छ!” भन्‍ने खबरले अति खुशी तुल्यायो।

Viz kapitola kopírovat




यर्मिया 20:15

Následuj nás:

Reklamy


Reklamy