Online Bible

- Reklamy -




यर्मिया 20:13 - नेपाली नयाँ संशोधित संस्करण

13 परमप्रभुलाई स्‍तुति चढ़ाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूको प्राणलाई दुष्‍टहरूका हातदेखि छुटाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुको निम्‍ति भजन गाओ! परमप्रभुको प्रशंसा गर! उहाँले दरिद्रहरूलाई दुष्‍टहरूका हातबाट बचाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेहको स्तुति गाओ! याहवेहको प्रशंसा गर! उहाँले गरिब मानिसहरूका प्राणलाई दुष्‍टहरूका हातबाट छुटाउनुभएको छ।

Viz kapitola kopírovat




यर्मिया 20:13

Následuj nás:

Reklamy


Reklamy