यर्मिया 2:34 - नेपाली नयाँ संशोधित संस्करण34 तेरो वस्त्रमा गरीब निर्दोषहरूको जीवन-रक्त पुरुषहरूले भेट्टाउँछन्, यद्यपि तैंले तिनीहरूलाई घर फोरेर भित्र पसेका भेट्टाइनस्। ती सबै हुँदाहुँदै पनि Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तेरो वस्त्रमा निर्दोष गरीबहरूका रगतको दाग लागेको छ, डाकुको रगतको त होइन। “तर यी सबै हुँदाहुँदै पनि Viz kapitolaपवित्र बाइबल34 तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ, तापनि तिम्रो हातमा तिनीहरूको रगत छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तेरा लुगाहरूमा निर्दोष गरिबहरूको रगत भेटिन्छ, यद्यपि तैँले तिनीहरूले घर फोर्दै गरेको भेट्टाइनस्। तर यी सबै कुरा हुँदा-हुँदै पनि Viz kapitola |