यर्मिया 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 इस्राएल आफ्ना परमप्रभुको निम्ति पवित्र थियो, त्यो उहाँको फसलको अगौटे फल थियो। त्यसलाई निल्नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 इस्राएल, तँ मेरो निम्ति पवित्र थिइस् र मलाई चढाएको कटनीको अगौटे फल थिइस्। तँलाई हानि गर्ने प्रत्येकलाई मैले कष्ट र विपत्ति पठाइदिएँ। म परमप्रभु बोलेको छु’।” Viz kapitolaपवित्र बाइबल3 इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो, अनि तिनीहरूमाथि कष्ट आइपर्यो।’” यो सन्देश परमेश्वरबाट आएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहका निम्ति इस्राएल पवित्र थियो; उहाँको फसलको पहिलो फल थियो; इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए; अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |