Online Bible

- Reklamy -




यर्मिया 2:23 - नेपाली नयाँ संशोधित संस्करण

23 “‘म बिटुलो भएको छैनँ, र म बाल देवताहरूको पछि लागेको छैनँ,’ भनी तैंले कसरी भन्‍न सक्‍छस्‌? हेर, बेँसीमा तैंले कस्‍तो व्‍यवहार गरिस्‌? त्‍यहाँ तैंले के गरिस्‌ सो विचार गर्‌। वेगले यताउता कुदिहिँड्‌ने तँ चञ्‍चली जवान ऊँट!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मैले आफूलाई अशुद्ध पारेको छैनँ, बाल-देवतालाई पुजेको छैनँ भनी तँ कसरी भन्‍न सक्‍छस्? तैँले बेसीमा पाप गरेको थिइस् र के-के गरेको थिइस्, ती हेर्‌। उत्तेजित भएको ऊँटझैँ छाडा भएर तँ यताउति दगुरिबस्‍छेस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 “हे यहूदाका मानिसहरू हो! तिमीहरूले कसरी मलाई भन्न सक्छौ, ‘म मैला छैन, मैले बाल मूर्तिहरू पूजेको छैन।’ तिमीहरूको कर्महरूलाई बेंसीमा हेर। तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर। तिमीहरू यता र उता दगुर्ने फुर्तिला ऊँटहरू जस्ता छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “कसरी तैँले भन्‍न सक्छस्, ‘म अशुद्ध भएको छैनँ; म बाल-देवताहरूका पछि लागेको छैनँ?’ हेर्, तैँले बेँसीमा कस्तो व्यवहार गरेको थिइस्; तैँले के गरेको थिइस्, सो विचार गर्। तँ त यताउता दौडिहिँड्ने उत्तेजित ऊँटजस्तै छस्,

Viz kapitola kopírovat




यर्मिया 2:23

Následuj nás:

Reklamy


Reklamy