Online Bible

- Reklamy -




यर्मिया 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्‍ने नै छ,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 कडाभन्दा कडा साबुनले जति धेरै आफूलाई धोइस् भने पनि तेरो अपराधका दाग मेरा आँखाअघि रहिरहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तैँले आफूलाई कडा साबुन र सोडाले धोए तापनि तेरो अपराधको दाग अझै पनि मेरो सामु रहेको छ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 2:22

Následuj nás:

Reklamy


Reklamy