Online Bible

- Reklamy -




यर्मिया 2:18 - नेपाली नयाँ संशोधित संस्करण

18 शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्‍छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्‍शूरमा किन जान्‍छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 नील नदीको पानी पिउन मिश्रमा गएर अथवा यूफ्रेटिस नदीको पानी पिउन अश्‍शूर देशमा गएर तँलाई के लाभ हुन्‍छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यहूदाका मानिसहरू यस विषयमा सोच अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ? परात नदीको पानी पिउन किन अश्शूर जान्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अब नील नदीबाट पानी पिउन इजिप्टमा किन जान्छौ? अनि यूफ्रेटिस नदीबाट पानी पिउन अश्शूरमा किन जान्छौ?

Viz kapitola kopírovat




यर्मिया 2:18

Následuj nás:

Reklamy


Reklamy