Online Bible

- Reklamy -




यर्मिया 2:13 - नेपाली नयाँ संशोधित संस्करण

13 “मेरा प्रजाले दुई वटा पाप गरेका छन्‌: मलाई, जिउँदो पानीको मूललाई, तिनीहरूले त्‍यागेका छन्, र पानी नरहने फुटेका कुण्‍डहरू आफ्‍ना निम्‍ति खनेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 किनभने मेरा प्रजाले दुई वटा पाप गरेका छन्: म जीवन दिने पानीका फोहोराबाट टाढा भएका छन् र आफ्‍नो निम्‍ति चुहुने फुटेको पानी कुण्‍ड बनाएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “मेरा मानिसहरूले दुइवटा कु-कर्महरू गरे। तिनीहरू म देखि टाडिए म जीवित पानीको स्रोत हुँ, अनि तिनीहरू आफैले आफ्ना पानीको कुवाहरू खन्छन्। तिनीहरू अन्य देवताहरू प्रति फर्किए। तर तिनीहरूका कुवाहरू फुटे अनि पानी थाम्न सक्दैन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “मेरा मानिसहरूले दुई वटा पापहरू गरेका छन्: तिनीहरूले मलाई त्यागेका छन्, जिउँदो पानीको मूललाई; अनि तिनीहरूले पानी नअडिने आफ्नै कुवाहरू खनेका छन्।

Viz kapitola kopírovat




यर्मिया 2:13

Následuj nás:

Reklamy


Reklamy