यर्मिया 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 के कुनै जातिले आफ्ना देवताहरू बद्लिगरेका छन् र? (यद्यपि कुनै प्रकारले ती ईश्वर होइनन्।) तर मेरो प्रजाले त आफ्नो गौरव व्यर्थका मूर्तिहरूसित साट्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अरू कुनै जातिले आफ्ना देवताहरू कहिल्यै बदलेका छैनन्, यद्यपि ती देवताहरू साँचा ईश्वरहरू होइनन्। तर मेरा प्रजाले मलाई त्यस्ता देवताहरूसित साटे, तिनीहरूले आफ्नो महिमा ती बेकामको देवताहरूसित साटे। Viz kapitolaपवित्र बाइबल11 के कुनै जातिले नयाँ देवताहरू पूज्न सकूँ भनेर? आफ्ना पूराना देवताहरू कहिल्यै पूज्न छाडे? अँह। अनि तिनीहरूका देवताहरू वास्तविक देवताहरू हुँदैहोइनन्। तर मेरो मानिसहरू तिनीहरूका महिमामय परमेश्वरलाई पूज्न छाडेर, महत्वहीन मूर्तिहरूलाई पूज्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 के कुनै राष्ट्रले आफ्ना देवी-देवताहरू बदली गरेका छन्? (यद्यपि तिनीहरू देवता नै होइनन्।) तर मेरो आफ्नै जातिले आफ्ना महिमित परमेश्वरलाई व्यर्थका मूर्तिहरूसित साटेका छन्। Viz kapitola |