यर्मिया 19:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसैले होशियार रहो, यस्तो दिन आउँदैछ, परमप्रभु भन्नुहुन्छ, जब यो ठाउँ फेरि कहिल्यै मानिसहरूले तोपेत अथवा बेन-हिन्नोमको बेँसी भन्नेछैनन्, तर हत्याको बेँसी भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण यस्तो समय आउनेछ, जब त्यो ठाउँ तोपेत वा हिन्नोमको बेँसी भनिनेछैन। तर त्यसको सट्टामा हत्याको बेसी भनिनेछ। Viz kapitolaपवित्र बाइबल6 अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण होसियार रहो, याहवेह भन्नुहुन्छ, यस्ता दिनहरू आउँदैछन्, जब मानिसहरूले यस ठाउँलाई फेरि तोपेत अथवा बेन-हिन्नोमको बेँसी भन्नेछैनन्, तर हत्याको बेँसी भन्नेछन्। Viz kapitola |