Online Bible

- Reklamy -




यर्मिया 19:1 - नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु यसो भन्‍नुहुन्‍छ, “गएर एक जना कुमालेबाट माटोको भाँड़ो किन्‌। प्रजाका केही धर्म-गुरुहरू र केही पूजाहारीहरूलाई लिएर

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले मलाई भन्‍नुभयो, “तँ कुमालेकहाँ गएर एउटा माटोको गाग्रो किन् र मानिसहरूका बीचबाट केही बुढा-पाका र पूजाहारीहरूसाथ लिएर

Viz kapitola kopírovat

पवित्र बाइबल

1 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह यसो भन्‍नुहुन्छ: “तँ कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन्। त्यसपछि मानिसहरूका पुजारीहरू र केही अगुवाहरू आफूसँग लिएर,

Viz kapitola kopírovat




यर्मिया 19:1

Následuj nás:

Reklamy


Reklamy