यर्मिया 18:6 - नेपाली नयाँ संशोधित संस्करण6 “हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “कुमालेले माटोसित जे गर्यो, के त्यसरी नै मैले इस्राएलका प्रजासित गर्ने मेरो हक छैन र? मेरो हातमा तिमीहरू त कुमालेका हातका माटोझैँ छौ। Viz kapitolaपवित्र बाइबल6 “इस्राएलका घराना, तिमीहरू जान्दछौ कि म, परमेश्वर तिमीहरूसँग पनि त्यस्तै काम गर्न सक्छु। तिमीहरू कुमालेको हातको माटो जस्तै छौं। अनि म कुमाले जस्तो हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले भन्नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु। Viz kapitola |