यर्मिया 18:16 - नेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूको देश उजाड़ पारिनेछ, र सदासर्वदा गिल्लाको पात्र हुनेछ। त्यसबाट हिँड्ने सबै तर्सनेछन्, र टाउको हल्लाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले यो देश घिनलाग्दो बनाएका छन्, सदाकालको निम्ति तुच्छ ठानिनेछ, त्यो देखेर त्यताबाट हिंड्नेहरू सबै तर्सनेछन्; तिनीहरूले छक्क परेर आफ्ना शिर हल्लाउनेछन्। Viz kapitolaपवित्र बाइबल16 तिनीहरूको भूमि जन शून्य, एक निन्दाको वस्तु हुनेछ। त्यहाँबाट जाने पदयात्रीहरू दु:खीत हुन्छन्, अनि तिनीहरू आफ्नो टाउको हल्लाउँनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूको देश उजाड पारिनेछ, र त्यो सदासर्वदा हाँसोको पात्र बन्नेछ; त्यसबाट भएर हिँड्ने सबै तर्सनेछन्, र तिनीहरूले आफ्ना टाउको हल्लाउनेछन्। Viz kapitola |