यर्मिया 18:10 - नेपाली नयाँ संशोधित संस्करण10 र त्यसले मेरो कुरा नसुनेर मेरो दृष्टिमा खराबी गर्यो र मेरो आज्ञापालन गरेन भनेदेखि, त्यसलाई असल गर्ने मेरो विचारमाथि फेरि म विचार गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर त्यस जातिले मेरा आज्ञापालन गरेन र दुष्ट्याइँ गर्न लाग्यो भने मैले जे गर्छु भनेको थिएँ, त्यसो गर्नेछैनँ। Viz kapitolaपवित्र बाइबल10 तर यस्तो हुन सक्छ कि त्यो राज्यका मानिसहरूले नराम्रा कर्महरू गर्न सक्छन अनि मेरा आज्ञाहरू उल्लंघन गर्न सक्छन। तब राम्रा कामहरू जो मैले गर्न योजना गरको थिएँ त्यस विषयमा मेरो मन परिवर्तन गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर यदि त्यस राष्ट्रले मेरो दृष्टिमा दुष्टता गर्छ र मेरो आज्ञापालन गर्दैन भने, तब मैले त्यसका निम्ति भलाइ गर्न चाहेको योजनामा म पुनर्विचार गर्नेछु। Viz kapitola |