Online Bible

- Reklamy -




यर्मिया 17:8 - नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यो पानीको किनारमा रोपेको रूखजस्‍तो हुनेछ, जसले आफ्‍ना जराहरू खोलाका किनारसम्‍म फिँजाएको हुन्‍छ। गर्मी हुँदा त्‍यो डराउँदैन, त्‍यसका पातहरू सधैँ हरियै हुन्‍छन्‌। खड़ेरीको समयमा त्‍यसलाई केही चिन्‍ता हुँदैन, र त्‍यसले फल फलाउन कहिल्‍यै चुक्‍दैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यो खोलाको छेउमा उम्रेको रूखजस्‍तो हो, जसको जरा पानीसम्‍म फिंजिएको हुन्‍छ। गर्मीका दिनमा त्‍यसलाई डर हुँदैन किनभने त्‍यसका पातहरू सधैँभरि हरिया रहन्‍छन्। खडेरी पर्दा पनि त्‍यसलाई केही चिन्‍ता हुँदैन किनभने त्‍यसले आफ्‍ना फल दिइरहन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोड्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्, जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्। गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन; त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्। खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन, र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।”

Viz kapitola kopírovat




यर्मिया 17:8

Následuj nás:

Reklamy


Reklamy