यर्मिया 17:21 - नेपाली नयाँ संशोधित संस्करण21 परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूको शबाथ-दिनमा कुनै भारी नबोक्न, अथवा यरूशलेमका मूल ढोकाहरूबाट त्यो भित्र नल्याउनलाई होशियार होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूलाई भन् कि उनीहरूलाई आफ्नो ज्यानको माया छ भने विश्रामको दिनमा कुनै भारी बोक्नुहुँदैन र यरूशलेमका ती मूल-ढोकाहरूबाट कुनै बोझ बोकेर भित्र लैजानुहुँदैन। Viz kapitolaपवित्र बाइबल21 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 याहवेह यसो भन्नुहुन्छ: शब्बाथ दिनमा कुनै भारी नबोक अथवा भारी बोकेर यरूशलेमका मूलढोकाहरू भित्र नल्याओ, यो कुरा होसियारीसाथ पालन गर। Viz kapitola |