यर्मिया 17:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनीहरू मलाई भनिरहन्छन्, “परमप्रभुको वचन कहाँ छ? त्यो अब पूरा गरिओस्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मानिसहरूले मलाई भन्छन्, “परमप्रभुले हामीलाई दिनुभएको वचन खोइ? उहाँले ती कुरा पूरा गरून्!” Viz kapitolaपवित्र बाइबल15 तिनीहरूले मलाई सोच्छन्, “परमप्रभुबाट आएको वचन कहाँ छ? आउन देऊ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हेर्नुहोस्, मानिसहरूले मलाई भनिरहन्छन्, “याहवेहको वचन कहाँ छ? तपाईंको वचन अहिले नै पूरा भइजाओस्!” Viz kapitola |