Online Bible

- Reklamy -




यर्मिया 16:9 - नेपाली नयाँ संशोधित संस्करण

9 किनकि सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तेरै आँखाको सामुन्‍ने तेरै समयमा यस ठाउँमा खुशीको सोर, रमाहटको आवाज, दुलहा र दुलहीको सोर म अन्‍त्‍य गरिदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले के भन्‍दछु, सुन्। आनन्‍द र रमाहटको आवाज, बिहेको भोजको हर्ष-बढाइ म बन्‍द गरिदिनेछु। यस देशका मानिसहरूले आफू मर्नुभन्दा अघि त्‍यो पूरा भएको देख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका आँखाकै सामु र तिमीहरूकै समयमा यस ठाउँमा हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर म बन्द गरिदिनेछु।

Viz kapitola kopírovat




यर्मिया 16:9

Následuj nás:

Reklamy


Reklamy