यर्मिया 16:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनकि यस देशमा जन्मेका छोराछोरीहरू र तिनीहरूलाई जन्माउने आमा-बुबाहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यस ठाउँमा जन्मने बाल-बच्चा र तिनीहरूका आमा-बुबालाई के हुनेछ, त्यो म बताउनेछु। Viz kapitolaपवित्र बाइबल3 परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि यस ठाउँमा जन्मेका छोराछोरीहरूको बारेमा र तिनीहरूलाई जन्म दिने तिनीहरूका आमा र बुबाहरूको बारेमा याहवेह यसो भन्नुहुन्छ: Viz kapitola |