यर्मिया 16:20 - नेपाली नयाँ संशोधित संस्करण20 के मानिसहरूले आफ्नै देवदेवताहरू बनाउँछन्? हो, तर तिनीहरू त ईश्वरहरू होइनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 के मानिसहरूले आफ्ना देवी-देवताहरू आफैंले बनाउन सक्छन्? अँ, यदि सक्छन् भने तिनीहरू त ईश्वर होइनन्।” Viz kapitolaपवित्र बाइबल20 के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अँहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 के मानिसहरूले आफ्ना निम्ति देवी-देवताहरू आफैँ बनाउँछन् र? अँ! बनाउँछन्, तर तिनीहरू त ईश्वरहरू नै होइनन्!” Viz kapitola |