यर्मिया 16:17 - नेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूका सबै चालमा मेरो दृष्टि पुगेको छ। ती मदेखि लुकेका छैनन्, न त तिनीहरूको पाप मेरो दृष्टिबाट लुकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 म तिनीहरूको काम देख्दछु। केही मबाट लुकेको छैन। तिनीहरूको पाप मेरो दृष्टिबाट लुकेको छैन। Viz kapitolaपवित्र बाइबल17 तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउँन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउँन सक्तैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूका हरेक मार्गहरूमाथि मेरो दृष्टि छ; तिनीहरूका गतिविधिहरू मबाट लुकेका छैनन्, न त तिनीहरूका अपराधहरू मेरा आँखाबाट लुकेका छन्। Viz kapitola |