Online Bible

- Reklamy -




यर्मिया 16:16 - नेपाली नयाँ संशोधित संस्करण

16 “तर अब म धेरै जालहारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई पक्रनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “त्‍यसपछि म धेरै शिकारीहरूलाई बोलाइपठाउनेछु, र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँड़ा र पहराको धाँदोबाट खोजी-खोजी निकाल्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभु भन्‍नुहुन्‍छ, “म धेरै जालाहारीहरूलाई पठाउनेछु र तिनीहरूले यी मानिसहरूलाई पक्रनेछन्। त्‍यसपछि, म धेरै शिकारीहरूलाई पठाउनेछु र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँडा र पहराका ओडारहरूबाट खोजी निकाल्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 परमप्रभु भन्नुहुन्छ, “म धेरै जालहारीहरूलाई पठाउँनेछु। तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेह घोषणा गर्नुहुन्छ, “तर अब हेर, म धेरै जालहारीहरूलाई पठाउनेछु, र तिनीहरूले मानिसहरूलाई पक्रनेछन्। त्यसपछि म धेरै शिकारीहरूलाई पठाउनेछु; अनि तिनीहरूले मानिसहरूलाई प्रत्येक अग्ला पर्वत, पहाड र चट्टानका ओडारहरूबाट खोजेर निकाल्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 16:16

Následuj nás:

Reklamy


Reklamy