Online Bible

- Reklamy -




यर्मिया 16:14 - नेपाली नयाँ संशोधित संस्करण

14 “तापनि,” परमप्रभु भन्‍नुहुन्‍छ, “दिन आउँदैछ, जब मानिसहरूले कहिल्‍यै यसो भन्‍नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसैले यस्‍ता दिनहरू आउँदै छन्, परमप्रभु भन्‍नुहुन्‍छ, जब मानिसहरूले शपथ खाँदा कहिल्‍यै ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍नेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “यसकारण हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब मानिसहरूले फेरि यसो भनेर शपथ खानेछैनन्, ‘निश्‍चय नै जीवित याहवेहको नाममा, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’

Viz kapitola kopírovat




यर्मिया 16:14

Následuj nás:

Reklamy


Reklamy