यर्मिया 15:6 - नेपाली नयाँ संशोधित संस्करण6 तैंले मलाई त्यागेको छस्,” परमप्रभु भन्नुहुन्छ। “तँ पछि नै हट्दैरहन्छस्। यसैले मैले मेरो हात उठाएर तँलाई सर्वनाश गर्नेछु। म तँमाथि अझ टिठ्याउन सक्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले मलाई त्यागेका छौ र मतिर आफ्नो पिठ्युँ फर्काएका छौ। यसैकारण मैले आफ्नो हात उठाएर तिमीहरूलाई नाश पारेको छु किनभने रिस थाम्दा-थाम्दा म हैरान भइसकेको थिएँ। Viz kapitolaपवित्र बाइबल6 यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेह घोषणा गर्नुहुन्छ, “यरूशलेम, तैँले मलाई त्यागेको छस्। तैँले मतिर आफ्नो पिठिउँ फर्काएको छस्। यसकारण म तेरो विरुद्धमा आफ्नो हात उठाउनेछु र तँलाई विनाश गर्नेछु; अब म तँप्रतिको रिस थाम्न सक्दिनँ। Viz kapitola |