यर्मिया 15:17 - नेपाली नयाँ संशोधित संस्करण17 मोजमज्जा गर्नेहरूको झुण्डमा म कहिल्यै बसिनँ, न त तिनीहरूसँग मैले हर्ष मनाएँ। म त एकलै बसें, किनभने तपाईंको हात ममाथि थियो र तपाईंले मलाई क्रोधले भरिदिनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मैले आफ्नो समय अरू व्यक्तिहरूसित हाँस-खेल र मोजमा बिताइनँ। तपाईंले मलाई वशमा राख्नुभएको कारण म एक्लै बसिरहें र रीसले चुर भएको थिएँ। Viz kapitolaपवित्र बाइबल17 जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 म मोजमज्जा गर्नेहरूको समूहमा कहिल्यै बसिनँ; तिनीहरूसँग कहिल्यै रमाइलो गरिनँ; म एकलै बसेँ, किनकि तपाईंको हात ममाथि थियो र तपाईंले मलाई रिसले भरिदिनुभएको थियो। Viz kapitola |