यर्मिया 15:14 - नेपाली नयाँ संशोधित संस्करण14 म तिमीहरूलाई आफैले नचिनेको देशमा आफ्ना शत्रुहरूका कमारा तुल्याउनेछु। किनभने मेरो रीसले एउटा आगो सल्काउनेछ, जो तिमीहरूका विरुद्धमा निरन्तर जलिरहनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 आफूले नचिनेका देशमा म तिनीहरूलाई आफ्ना शत्रुहरूको सेवा गर्न लाउनेछु किनभने मेरो रिस आगोझैँ छ र त्यो सदा दन्किरहनेछ।” Viz kapitolaपवित्र बाइबल14 हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमीहरूले नचिनेका देशमा तिमीहरूलाई आफ्नै शत्रुका दास तुल्याउनेछु; किनकि मेरो क्रोध आगोजस्तै दन्कनेछ, जुन तेरो विरुद्धमा दन्कनेछ।” Viz kapitola |