यर्मिया 15:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूको देशभरि आफ्ना सबै पापहरूले गर्दा तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका भण्डारका माल सित्तैँमा म लूटको मालझैँ बाँड़िदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “सारा देशभरि मेरा प्रजाले गरेका पापको निम्ति दण्ड दिन तिनीहरूका धन-सम्पत्ति र भण्डारका सामानहरू लुटिलैजानलाई म तिनीहरूका शत्रुहरूलाई पठाउनेछु। Viz kapitolaपवित्र बाइबल13 तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तिमीहरूले आफ्नो देशभरि गरेका पापहरूको कारणले तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू, लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु। Viz kapitola |