यर्मिया 14:6 - नेपाली नयाँ संशोधित संस्करण6 वन-गधाहरू नाङ्गो डाँड़ामा उभिएर स्यालझैँ पानीको निम्ति हाँफ्छन्। हरियो खर्क नभएकोले तिनीहरूका आँखा तिरमिराउँछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जङ्गली गधाहरूले डाँडामाथि खडा भई स्यालझैँ स्वाँ-स्वाँ गर्दै सास फेर्छन्, घाँस नखाएकोले तिनीहरूका आँखा तिरीमिरी हुन्छन्। Viz kapitolaपवित्र बाइबल6 जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जङ्गली गधाहरू अग्ला नाङ्गा डाँडाहरूमा उभिन्छन् र स्यालहरूजस्तै स्याँ-स्याँ गर्दै सास फेर्छन्; घाँस खान नपाएको कारण तिनीहरूले राम्रोसँग देख्न सक्दैनन्।” Viz kapitola |