यर्मिया 14:4 - नेपाली नयाँ संशोधित संस्करण4 देशमा पानी नपरेकोले गर्दा जमिन चिराचिरा परेको छ। किसानहरू हरेस खाएर आफ्ना टाउका ढाक्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पानी नपरेकोले जमिन सुख्खा भएको छ। किसानहरूका मनमा पीर परेको छ र तिनीहरूले आफ्ना मुख लुकाउँछन्। Viz kapitolaपवित्र बाइबल4 खडेरी लागेको कारण, किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 देशमा वर्षा नभएको कारण जमिन चर्केर चिरा-चिरा परेको छ; किसानहरू निराश भएका छन्, र तिनीहरूले आफ्ना शिर ढाकेका छन्। Viz kapitola |