यर्मिया 13:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब म परातमा गएँ, र मैले लुकाएको ठाउँबाट त्यो पटुका खनेर निकालें। तर अब त्यो पटुका त पूरै मकिएछ। त्यो पूर्ण रूपले बेकामको भएछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण म त्यहाँ फर्केर गएँ र पटुका लुकाइराखेको ठाउँमा हेर्दा त त्यो मक्किएको र कामै नलाग्ने भएको पाएँ। Viz kapitolaपवित्र बाइबल7 यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण म परातमा गएँ, र मैले पटुकालाई लुकाइराखेको ठाउँबाट खनेर निकालेँ, तर त्यो पटुका मक्किएर कामै नलाग्ने भएको पाएँ। Viz kapitola |