यर्मिया 13:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसैले परमप्रभुले मलाई भन्नुभएअनुसार गएर परातमा मैले त्यो लुकाइराखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब गएर यूफ्रेटिस नदीछेउ मैले त्यो पटुका लुकाएँ। Viz kapitolaपवित्र बाइबल5 यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण याहवेहले मलाई भन्नुभएझैँ म परातमा गएँ, र त्यस पटुकालाई चट्टानमा लुकाएँ। Viz kapitola |