Online Bible

- Reklamy -




यर्मिया 13:18 - नेपाली नयाँ संशोधित संस्करण

18 राजा र राजमातालाई भन्, “सिंहासनबाट तल झर, किनकि तिमीहरूका शिरबाट गौरवशाली मुकुट खसिजानेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभुले मलाई भन्‍नुभयो, “राजा र राजमातालाई भन् कि तिनीहरू आफ्‍ना सिंहासनबाट उत्री आऊन् किनभने तिनीहरूका सुन्‍दर मुकुटहरू शिरबाट खसेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर तिमीहरूको गौरवशाली मुकुट, तिमीहरूको शिरबाट खसेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 राजा र राजमातालाई भन्: “तपाईंहरूका सिंहासनबाट ओर्लनुहोस्; किनकि तपाईंहरूका गौरवशाली मुकुटहरू तपाईंहरूका शिरबाट खस्‍नेछन्।”

Viz kapitola kopírovat




यर्मिया 13:18

Následuj nás:

Reklamy


Reklamy