Online Bible

- Reklamy -




यर्मिया 13:15 - नेपाली नयाँ संशोधित संस्करण

15 सुन, ध्‍यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अहंकारी नहोऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ।

Viz kapitola kopírovat




यर्मिया 13:15

Následuj nás:

Reklamy


Reklamy