Online Bible

- Reklamy -




यर्मिया 12:9 - नेपाली नयाँ संशोधित संस्करण

9 के मेरो उत्तराधिकार मेरो निम्‍ति एउटा छिरबिरे शिकारी पक्षी जस्‍तै भएको छैन, जसलाई अरू शिकारी पक्षीहरूले घेरेर आक्रमण गरून्‌? जा, गएर सबै वन-पशुहरूलाई जम्‍मा गर्‌। त्‍यसलाई खान तिनीहरूलाई ले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मेरो निजी प्रजा चारैतिरबाट बाजले आक्रमण गरेको एउटा चराजस्‍तै छ। जङ्गली जनावरहरूलाई तिनीहरूको मासु खान जम्‍मा गर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ हे जङ्गली पशुहरू हो, खान भेला होऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 के मेरो उत्तराधिकार, मेरा निम्ति शिकारी पक्षीहरूले वरिपरि घेरेर आक्रमण गरी चोट लागेको चराझैँ भएको छैन? जा, गएर सबै जङ्गली पशुहरूलाई भेला गर्; तिनीहरूलाई खान ती पशुहरूलाई लिएर आइज।

Viz kapitola kopírovat




यर्मिया 12:9

Následuj nás:

Reklamy


Reklamy