Online Bible

- Reklamy -




यर्मिया 12:8 - नेपाली नयाँ संशोधित संस्करण

8 मेरो उत्तराधिकार मेरो लेखि वनको सिंहजस्‍तै भएको छ। त्‍यो मतिरै फर्केर गर्जन्‍छ। यसैकारण म त्‍यसलाई घृणा गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मेरो निजी प्रजा मेरै विरुद्धमा खडा भएको छ। जङ्गलको सिंहझैँ तिनीहरू ममाथि गर्जेका छन्। यसकारण म तिनीहरूलाई घृणा गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 मेरा मानिसहरू सिंह झैं छन्। तिनीहरू म पट्टि फर्की गर्जिए, यसकारण म तिनीहरूको शत्रु भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मेरो उत्तराधिकारीहरू मेरा निम्ति जङ्गलको सिंहजस्तै भएका छन्। तिनीहरू मसित गर्जन्छन्; यसैकारण म तिनीहरूलाई घृणा गर्दछु।

Viz kapitola kopírovat




यर्मिया 12:8

Následuj nás:

Reklamy


Reklamy