Online Bible

- Reklamy -




यर्मिया 11:7 - नेपाली नयाँ संशोधित संस्करण

7 जुन बेला मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट छुटाएर ल्‍याएँ, त्‍यस बेलादेखि आजको दिनसम्‍म तिनीहरूलाई दृढ़तापूर्वक बारम्‍बार “मेरो आज्ञापालन गर” भनेर चेताउनी दिँदैआएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 जुन बेला मैले तिनीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटाएर ल्‍याएँ, त्‍यस बेला मैले तिनीहरूलाई मेरो आज्ञापालन गर्न घरीघरी चेतावनी दिएँ र आजसम्‍म यी मानिसहरूलाई त्‍यस्‍तै चेतावनी दिइरहेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेतावनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरि-घरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेतावनी दिँदै आएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “मेरो आज्ञापालन गर,” भनेर मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट ल्याएको समयदेखि आजसम्म मैले तिनीहरूलाई बारम्बार चेतावनी दिँदैआएको छु।

Viz kapitola kopírovat




यर्मिया 11:7

Následuj nás:

Reklamy


Reklamy