यर्मिया 11:22 - नेपाली नयाँ संशोधित संस्करण22 यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: ‘म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले मारिनेछन्, र तिनीहरूका छोराछोरीहरूचाहिँ अनिकालले मर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसकारण सर्वशक्तिमान् परमप्रभुले यसो भन्नुभयो, “हेर, म तिनीहरूलाई दण्ड दिनेछु! तिनीहरूका युवकहरू लडाइँमा मारिनेछन्। तिनीहरूका छोरा-छोरीहरू अनिकालले मर्नेछन्। Viz kapitolaपवित्र बाइबल22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले र तिनीहरूका छोरीहरूचाहिँ अनिकालले मर्नेछन्। Viz kapitola |