यर्मिया 11:18 - नेपाली नयाँ संशोधित संस्करण18 परमप्रभुले तिनीहरूको षड्यन्त्र मलाई देखाइदिनुभएकोले, मैले थाहा पाएँ, किनभने तिनीहरूले के गरिरहेका थिए, त्यस बेला उहाँले मलाई सो देखाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मेरा शत्रुहरूले मेरा विरुद्धमा के जाल रच्दै थिए, त्यो परमप्रभुले मलाई बताउनुभयो र मैले थाहा पाएँ। Viz kapitolaपवित्र बाइबल18 परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनभने याहवेहले मलाई तिनीहरूको षड्यन्त्र प्रकट गरिदिनुभयो; अनि मैले त्यो थाहा पाएँ; किनकि त्यस बेला तिनीहरूले जे गरिरहेका थिए, उहाँले मलाई देखाउनुभयो। Viz kapitola |