यर्मिया 11:13 - नेपाली नयाँ संशोधित संस्करण13 हे यहूदा, तिमीहरूका जति सहरहरू छन्, त्यति नै तिमीहरूका देवताहरू भएका छन्। यरूशलेमका जति गल्लीहरू छन्, शर्मलाग्दो बाल देवतालाई धूप चढ़ाउने वेदीहरू पनि त्यति नै भएका छन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यहूदामा जति वटा सहरहरू छन्, त्यहाँका बासिन्दाहरूले त्यति वटै देवताहरू राखेका छन्। यरूशलेममा जति वटा गल्लीहरू छन्, त्यहाँका मानिसहरूले त्यति वटै वेदीहरू त्यो लाजलाग्दो बाल-देवतालाई बलि चढाउन खडा गरेका छन्। Viz kapitolaपवित्र बाइबल13 “हे यहूदाका मानिसहरू! तिमीहरूसँग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै देवताहरू छन्; अनि तैँले त्यस लाजमर्दो बाल-देवताको निम्ति धूप बाल्न खडा गरेका वेदीहरू त्यति नै छन्, जति यरूशलेमका सडकहरू छन्।’ Viz kapitola |