यर्मिया 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 उनीहरू त बुद्धिहीन र मूर्ख छन्। उनीहरू बेकामका काठका मूर्तिहरूबाट सिकाइन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती सबै बुद्धिहीन र मूर्ख छन्। काठका मूर्तिहरूबाट तिनीहरूले के सिक्न सक्छन् र? Viz kapitolaपवित्र बाइबल8 अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू सबै विवेकहीन र मूर्ख छन्; तिनीहरू काम नलाग्ने काठका मूर्तिहरूद्वारा सिकाइएका छन्। Viz kapitola |