यर्मिया 10:23 - नेपाली नयाँ संशोधित संस्करण23 हे परमप्रभु, मलाई थाहा छ, कि मानिसको जीवन उसको आफ्नै होइन। मानिसले आफ्नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 हे परमप्रभु, मलाई थाहा छ कि मानिसको भाग्य उसको आफ्नै हातमा छैन, कसैको जीवन उसको आफ्नै वशमा छैन। Viz kapitolaपवित्र बाइबल23 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन; तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्। Viz kapitola |