Online Bible

- Reklamy -




यर्मिया 10:20 - नेपाली नयाँ संशोधित संस्करण

20 मेरो पाल नष्‍ट भएको छ। त्‍यसका सबै डोरीहरू चुँड़िएका छन्‌। मेरा छोराहरू मबाट गइहाले, र तिनीहरू अब छैनन्‌। मेरो पाल टाँगिदिने र मेरो वासस्‍थान बनाइदिने अब कोही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हाम्रा पालहरू नष्‍ट भएका छन्, सबै डोरीहरू चुँडिएका छन्। हाम्रा बाल-बच्‍चाहरू सबै गइसके, हाम्रा पालहरू फेरि बनाइदिने र पर्दाहरू टाँगिदिने कोही छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 मेरो पाल भत्काइयो। सारा डोरीहरू चुँडाइयो। मेरा छोरा-छोरीहरूले मलाई त्यागे। तिनीहरू गए। मेरो पाल फैलाउन अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मेरो पाल भत्काइएको छ; पालका सबै डोरीहरू चुडाइएका छन्। मेरा छोराछोरीहरू मबाट गइसकेका छन् र अब कोही पनि छैन; अब मेरो पाल टाँगिदिने अथवा मेरो वासस्थान ठिक गरिदिने कोही पनि बाँकी छैन।

Viz kapitola kopírovat




यर्मिया 10:20

Následuj nás:

Reklamy


Reklamy