यर्मिया 10:19 - नेपाली नयाँ संशोधित संस्करण19 मेरो चोटको कारण मलाई धिक्कार छ! मेरो चोट निको हुनेछैन! तर मैले आफैलाई भनें, “यो त मेरो रोग हो, जो मैले सहनैपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यरूशलेमका बासिन्दाहरू चिच्च्याए, “हामीलाई ठूलो चोट परेको छ! हाम्रो चोट निको हुनेछैन। हामीले यो सहन सकुँला भन्ठानेका थियौं। Viz kapitolaपवित्र बाइबल19 धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ। म साह्रै घाइते छु यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो, जसको लागि म पीडित हुनै पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 मेरो चोटको खातिर मलाई धिक्कार छ! मेरो चोट निको नहुने किसिमको छ! तापनि मैले आफूलाई भनेँ, “यो मेरो रोग हो, र मैले यसलाई सहनैपर्छ।” Viz kapitola |