यर्मिया 10:10 - नेपाली नयाँ संशोधित संस्करण10 तर परमप्रभु त साँचो परमेश्वर हुनुहुन्छ, उहाँ जीवित परमेश्वर, अनन्तका महाराजा हुनुहुन्छ। जब उहाँ क्रुद्ध हुनुहुन्छ, तब पृथ्वी काम्दछ। जाति-जातिहरूले उहाँको क्रोध सहन सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर परमप्रभु, तपाईं त सत्य परमेश्वर हुनुहुन्छ, तपाईं जीवित परमेश्वर र अनन्तकालका राजा हुनुहुन्छ। तपाईं रिसाउनुहुँदा पृथ्वी थर्कमान हुँदछ। कुनै पनि जाति तपाईंको क्रोधको सामुन्ने टिक्न सक्दैन। Viz kapitolaपवित्र बाइबल10 तर परमप्रभु चाँहि साँच्चो परमेश्वर हुनुहुन्छ। उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ। उहाँ राजा हुनुहुन्छ, जसले सदाकाल शासन चलाउनु हुन्छ। परमेश्वरको रीसमा पृथ्वी काम्छ, अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर याहवेह सत्य परमेश्वर हुनुहुन्छ; उहाँ जीवित र अनन्तसम्मका राजा हुनुहुन्छ। जब उहाँ रिसाउनुहुन्छ, पृथ्वी थरथर काँप्छ; राष्ट्रहरूले उहाँको क्रोध सहनै सक्दैनन्। Viz kapitola |