Online Bible

- Reklamy -




यर्मिया 1:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब आफ्‍नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसपछि परमप्रभुले हात पसार्नुभएर मेरो ओठ छुनुभयो र मलाई भन्‍नुभयो, “सुन्, तैँले बोल्‍नुपर्ने वचन म तँलाई दिन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्‍नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु।

Viz kapitola kopírovat




यर्मिया 1:9

Následuj nás:

Reklamy


Reklamy